☰ open

खोप कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब अमेरिकी डलर छुट्टाउने

२०७७ फाल्गुन ७, शुक्रबार ११:४१
मिडियाखबर

आर्थिक रूपमा विपन्न राष्ट्रहरूलाई खोप उपलब्ध गराउने कार्यक्रमका लागि अमेरिकाले ४ अर्ब अमेरिकी डलर छुट्टाउने ह्वाइट हाउसले जनाएको छ।

शुक्रवार राष्ट्रपति जो बाइडनले विश्वका ठूला अर्थतन्त्रका नेताहरूसँग इन्टरनेटमार्फत् गर्ने बैठकका क्रममा त्यस्तो घोषणा गर्ने छन्। दुई अर्ब अमेरिकी डलर यो महिनाको अन्त्य सम्ममा विनियोजन गरिने र बाँकी रकम दुई वर्षको अन्तरालमा दिइने अमेरिकी अधिकारीहरूले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights