जानकी आँखा अस्पतालको मेडिकल डाइरेक्टरमा डा. अमित यादव नियुक्त
जनकपुरधाम ३० आश्विन २०८३। श्री जानकी आँखा अस्पताल, जनकपुरधामको मेडिकल डाइरेक्टरमा डा. अमित यादव नियुक्त भएका छन् । त्यसैगरी, अस्पतालको प्रशासकमा रुदल प्रसाद साह नियुक्त भएका छन् । नवनियुक्त मेडिकल डाइरेक्टर डा. यादव र प्रशासक साहलाई बधाई तथा शुभकामना दिने क्रम सुरु भएको छ । यसै क्रममा पुर्वमन्त्री रामसिंह यादब तथा सञ्जय यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत दुवैलाई बधाई दिँदै सफल...













