२०७७ फाल्गुन १४, शुक्रबार १२:१९
मिडियाखबर
काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । बिहीबार राति जोशीलाई स्वास्थ्यमा समस्या देखिएको थियो ।
जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको विद्यार्थी नेता युपी लामिछानेले जानकारी दिएका छन् । उनलाई मस्तिस्कघात भएको छ । मस्तिस्कमा रगत जमेका कारण उनको शल्यक्रियाको तयारी भइरहेको बताइएको छ ।
भएपछि अस्पताल भर्ना गरिएको छ । बिहीबार राति जोशीलाई स्वास्थ्यमा समस्या देखिएको थियो ।
जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको विद्यार्थी नेता युपी लामिछानेले जानकारी दिएका छन् । उनलाई मस्तिस्कघात भएको छ । मस्तिस्कमा रगत जमेका कारण उनको शल्यक्रियाको तयारी भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया