५ वर्ष
मिडियाखबर
काठमाडौं। कोभिड संक्रमण बढेपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेका छन्।
कार्यालयले सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रालय र चिडियाखाना संचालनमा रोक लगाइएको छ।
विवाह र ब्रतबन्धका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर स्वास्थ्य मापदण्ड अपनाएर बढीमा १५ जना मात्रै सहभागी हुन पाउने निर्णय गरेको छ।





फेसबुकबाट तपाईको प्रतिक्रिया