☰ open

शिक्षा मन्त्री पौडेललाई कोरोना संक्रमण

२०७८ पुष २६, सोमबार १९:५६
मिडियाखबर

काठमाण्डौ २६ पौष २०७८

रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गराएका थिए। 

उनका प्रेस संयोजक विमनल खड्काका अनुसार स्वास्थ्यअवस्था सामान्य छ। पौडेल अहिले होम आइशोलेसनमा छन्। 

पौडेल पनि काठमाडौंमा सम्पन्न नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भएका थिए। 

माओवादी महाधिवेशनमा सहभागी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सयभन्दा धेरैलाई कोरोना पुष्टि भइसकेको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया