२०७८ माघ ३, सोमबार २१:४४
मिडियाखबर
काठमाण्डौ ३ माघ २०७८ ।
नेशनल हियुमन राइट अर्गनाइजेशनको नेपाल च्याप्टर प्रमुखमा विराट यादब नियुक्त भएका छन् । मानब अधिकारको क्षेत्रमा लामो समयदेखि सेवारत यादबलाई विगतको कामको मुल्याङकन गर्दै नेपाल च्याप्टर प्रमुखमा नियुक्त गरिएको एनएचआरओले जनाएको छ । नेपाल च्याप्टरको रुपमा नियुक्त भएसँगै उनले समाजिक न्याय एवं मानव अधिकारको निम्ति देशभरी अभियान चलाउने योजना रहेको बताए । कार्यभार सम्हालेसँगै केही दिनमै सचिबालय गठन गरी समितीलाई पुर्णता दिने बताए । साथै सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला संघ, संस्थाहरु सहकार्य गरि अगाडि बढने प्रतिवद्धता जाहेर गरे ।

माननब अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान राख्दै आउनु भएका युवा यादबलाई हार्दिक बधाइ तथा सफलताको सुभकामना ।




फेसबुकबाट तपाईको प्रतिक्रिया