☰ open

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

२०७९ जेष्ठ ८, आईतवार २०:१९
मिडियाखबर

धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा भोगेन्द्र झा ले ३७६५ मत ल्याएर निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै फुलकुमारी यादवनीले ३६२८ मत ल्याएर विजयी भएकी हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights