☰ open

आगामी बर्षको आर्थिक वृद्धि लक्ष्य ८ प्रतिशत

२०७९ जेष्ठ १५, आईतवार १९:४५
मिडियाखबर

काठमाडौं। सरकारले आगामी बर्षको आर्थिक वृद्धि लक्ष्य ८ प्रतिशत राखेको छ।

आइतबार संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै आगामी बर्ष मूल्यवृद्धि सात प्रतिशतमा सीमित राख्ने घोषणा गरेका छन्। चालु बर्ष साढे ६ प्रतिशतको लक्ष्य राखिएपनि त्योभन्दा माथि पुगिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights