२०७९ असार १९, आईतवार १०:१३
media khavar
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा रञ्जु दर्शनाले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
दर्शनाले विवेकशील पार्टी छाडेर स्वतन्त्रबाट चुनाव लड्ने तयारी गरिरहेकी छन् । २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्ब ५ बाट नेकपा एमालेका नेता ईश्वर पोखरेलले चुनाव जितेका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया