☰ open

राप्रपाका अध्यक्ष लिङ्देन रोपाईमा व्यस्त

४ वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अहिले कृषिका काममा व्यस्त छन् । झापाको हल्दिबारी नगरपालिका वडा नम्बर १, आफ्नै घर पुगेर उनी कृषि कर्ममा व्यस्त भएका हुन ।

उनले फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा खेत खन्ने, रोप्ने र मल राख्नेसम्म काम गरेको बताएका छन् । ‘भुई नबिर्सने अभ्यासमा’ खेतमा काम गरेका तस्बिर राख्दै लिङ्देनले लेखेका छन् ।

अध्यक्ष लिङ्देन जस्तै राजनीतिक दलका शीर्ष नेताहरू प्रायः कृषि कर्ममा देखिँदैनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया