☰ open

काँग्रेस पदाधिकारी बैठक आज बस्दै

२०७९ असार २६, आईतवार १०:२२
media khavar

आज नेपाली काँग्रेस पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।

सोमबार बस्ने केन्द्रीय समितिका एजेण्डा तय गर्न यो बैठक बस्न लागेको बताइएको छ। बैठकमा स्थानीय तह निर्वाचन २०७९ को बारेमा पनि समीक्षा हुने कार्यतालिका छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights