☰ open

मुद्दा हारेपछि एआईजी पोखरेलले दिए पदबाट राजीनामा

२०७९ श्रावण २, सोमबार १६:४६
media khavar

आईजीपी नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालत गएका एआईजी विश्वराज पोखरेलले मुद्दा हारेपछि पदबाट राजीनामा दिएका छन् । अर्को महिना स्वतः अवकाश हुन लागेका पोखरेलले राजीनामा दिएका हुन् ।

उनको राजीनामा प्रहरी प्रधान कार्यालय हुँदै गृहमन्त्रालय गएको छ । यसअघि उनले बिदाका लागि दिएको निवेदन आईजीपी धिरजप्रताप सिंहले अश्वीकृत गरेका थिए । आफूभन्दा डेढ वर्ष जुनियरलाई आईजीपी बनाएको भन्दै उनी अदालत गएका थिए ।

तर, मुद्दा हारेसँगै नेपाल प्रहरीको करिब ३० वर्षको करिअरबाट पोखरेलको अपमानजनक बहिर्गमन भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights