☰ open

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल जारी

४ वर्ष

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफल सुरु भएको छ । संसदको शुक्रबार बसेको बैठकमा अरु विषय कार्यसूचीबाट हटाएर नागरिकता विधेयकमा छलफल गरिएको छ ।

सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले संसद बैठकमा प्रस्ततु गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया