☰ open

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निर्णय

२०७९ श्रावण १९, बिहीबार १६:२४
media khavar

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा हुने भएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो।

बुधबार गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमति जुटेको थियो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights