☰ open

मनोहराको कटानले दिव्यश्वरी प्लानिङ र पार्कमा क्षति

२०७९ श्रावण २५, बुधबार १०:५३
media khavar

काठमाडौं । गएराति परेको अविरल वर्षापछि काठमाडौंको मनोहरा खोलामा सतह बढेको छ । मनोहरा उर्लेर आउँदा किनाराका काठमाडौं र भक्तपुरका बस्ती डुबानमा परेका छन् । त्यस्तै भक्तपुरतर्फ मनोहराले कटान गर्दा दिव्यश्वरी प्लानिङको सडक र पार्कमा क्षति पुगेको छ ।

मनोहरा करिडोर छेउमा दिव्यश्वरी प्लानिङले स्थानीयका लागि हरियालीसहितको पार्क निर्माण गरेको थियो । मनोहराले कालोपत्रे सडकलगायत अन्य संरचनामा समेत क्षति पु¥याएको छ । मनोहराको कटानले दिव्यश्वरी प्लानिङ क्षेत्र जोखिममा परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights