☰ open

गठबन्धनको कार्यदल बैठक आज बस्दै, सिट बाँडफाँटको खाका प्रस्तुत हुने

२०७९ भाद्र १, बुधबार १०:०२
media khavar

काठमाडौँ । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बैठक बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो।

आजको बैठकमा सिट बाँडफाँडका विषयमा प्रस्ताव तयार पार्न गठित कार्यदलको संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफाँट आधारको खाका प्रस्तुत गर्ने बताइएको छ।

गत साउन २० मा सत्त गठबन्धनका ५ दलले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै कुन दलले कति सिटमा उम्मेदवारी दिने भन्नेबारे टुंगो गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights