२०७९ भाद्र २, बिहीबार १८:२८
media khavar
नेकपा माओवादी केन्द्रको बैठक फेरि स्थगित भएको छ। बिहीबार पटक पटक बैठक बस्ने समय तोके पनि अन्तिममा साँझ ६ बजे पनि बस्न सकेन। अब बैठक शुक्रबार ८:३० बजे बस्ने भएको छ।
महाधिवेशन सम्पन्न भएको ८ महिनासम्म पदाधिकारी टुङ्गो लगाउन नसकेको भन्दै पार्टीभित्र र बाहिर प्रचण्डको आलोचना भइरहेको छ। तीव्र दबाबका बीच हिजो पदाधिकारीबाहेकका सबै समिति टुङ्गो लगाइएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया