☰ open

सिंहदरबारको गेटमा निजामती कर्मचारीहरूले बाँडे पर्चा

२०७९ भाद्र ५, आईतवार ११:२७
media khavar

काठमाडौँ । निजामती कर्मचारीहरूले आइतबार बिहान सिंहदरबारस्थित गेटमा पर्चा बाँडेका छन् । बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म कर्मचारीहरूले पर्चा बाँडेका हुन्।

संयुक्त ट्रेड युनियन सञ्जालले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राखेर तयार पारेका पर्चा बाँडेको हो।

सिंहदरबार प्रवेश गर्ने मन्त्री, सांसद र उच्त अधिकारी तथा कर्मचारीलाई पर्चा बाँडिएको थियो।

संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराउन पर्चा बाँडिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights