☰ open

एमालेको स्थायी कमिटी बैठक बस्दै

२०७९ भाद्र ७, मंगलवार १०:५३
media khavar

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बस्न लागेको हो।

बैठकले चुनावको तयारीका बारेमा छलफल गर्ने र पोलिटव्युरो तथा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ।

एमालेले भदौ ९ गते पोलिटव्युरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ। पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनौटका मापदण्ड तथा चुनावी तयारीका बारेमा निर्णय गर्नेछ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights