☰ open

समिट एयरको जहाज उडेको ७ मिनेटमै पोखरामा अवतरण

२०७९ भाद्र १९, आईतवार ०९:५१
media khavar

पोखरा,। मुस्ताङका लागि उडेको समिट एयरको जहाज ७ मिनेटपछि पोखरा विमानस्थलमै अवतरण गरेको छ । पोखरा विमानस्थलबाट विहान ७ बजेर ५९ मिनेटमा उडेको सो जहाजमा समस्या निम्तिएपछि उडेको ७ मिनेटमै आपतकालीन अवतरण गरेको हो ।

सो जहाजले १८ यात्रु लिएर मुस्ताङ उडेको इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी दिए ।

‘इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेका गर्नुभएको हो, सुवेदीले भन्। ‘समस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ला ।’ सामान्य अवस्थामै जहाज अवतरण भएको सुवेदीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights