☰ open

धनुषा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि रामसिँह यादव सिफारिस

२०७९ भाद्र २२, बुधबार ११:१५
media khavar

काठमाडौँ, । नेकपा एमालेका नेता रामसिंह यादव प्रनिनिधि सभा सदस्यका उम्मेदवारका लागि सर्वसहमतिमा सिफारिस हुनभएको छ ।

एमाले जिल्ला कमिटि धनुषाले नेता यादवलाई क्षेत्र नं १ वाट प्रतिनिधि सभाको लागि सिफारिस गरेको हो ।

यादाव केहिँ दिन अगाडी मात्र नेकपा माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश हुनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights