२०७९ भाद्र २६, आईतवार १६:०९
media khavar

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प हटाउन लागेको छ । लामो समयदेखि सञ्चालनमा रहेको पेट्रोल पम्प महानगरकै जग्गामा रहेकोले हटायन लागिएको महानगरले जनाएको छ।
महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर उक्त पेट्रोल पम्प हटाउँदै छ। महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया