☰ open

बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक विशेष कारणवश १ बजे बस्दै

२०७९ भाद्र २९, बुधबार १२:२०
media khavar

काठमाडाैं । प्रतिनिधिसभाको आज बिहान ११:०० बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश १ बजे बस्ने भएको छ। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जारी गरेको सूचनामा विशेष कारणवश बैठक १ बजे बस्ने उल्लेख छ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३०बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले उक्त बैठक आजै दिनको १:०० बजे बस्ने गरी निर्धारण गरेको प्रकाशित सूचनामा जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights