☰ open

एमालेको सचिवालय बैठक बस्दै

२०७९ आश्विन २, आईतवार १०:०४
media khavar

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज ११ बजे बस्न लागेको हो।

आजको बैठकमा आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उमेदवारको नामावली तयार गरिने बताइएको छ। शनिबार पनि बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न सकेको थिएन्।

शनिबारको बैठकमा संघीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights