☰ open

निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दै आयोग

२०७९ आश्विन ९, आईतवार ०९:५०
media khavar

काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दैछ। छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगले बोलाएको हो।

छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights