☰ open

उम्मेदवारलाई गाउँ छिर्न रोक ‘नो रोड नो भोट’ भन्दै प्रदर्शन गरेका छन्

२०७९ कार्तिक १८, शुक्रबार ०९:५०
मिडियाखबर

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाउँदै हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका छन् । गाउँका युवाले हुलाकी राजमार्गमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् ।

सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights