☰ open

चुनावी सभामा जाँदा विरोध खतिवडामाथि कुटपिट दुर्व्यवहार

२०७९ कार्तिक २२, मंगलवार १६:५४
मिडियाखबर

मकवानपुरको मनहरीमा नेकपा एकीकृत समाजवादीका नेता तथा मकवानपुर –२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडामाथि दुर्व्यवहार भएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि दुर्व्यवहार भएको हो । एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लने बित्तिकै दुई झापट हानेको खड्काले प्रहरीलाई बताएका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights