☰ open

रवि लामिछानेबारे चर्चा भारतीय सञ्चारमाध्यममा

२०७९ मंसिर ७, बुधबार १४:१६
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा यतिबेला नेपालमा मात्र होइन भारतीय सञ्चारमाध्यममा पनि रहेको छ । भारतीय टेलिभिजन एवं अनलाइन आजतकले नेपालको चुनाव र लामिछाने नेतृत्वको पार्टीको चर्चा रहेको छ ।

उसले ६ महिना अघि पत्रकारले युवाहरुलाई साथ लिएर बनाएको दलले पुराना दलहरुलाई चुनौती दिएको समाचारमा उल्लेख गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: