☰ open

काठमाडौं ६ मा स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी

२०७९ मंसिर ७, बुधबार १५:२९
मिडियाखबर

काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्।

१४ हजार २०४ मत ल्याएर उनी विजयी भएका हुन्।

नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत पाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights