☰ open

सप्तरी-२ जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) निर्वाचित

२०७९ मंसिर ७, बुधबार १६:२२
मिडियाखबर

सप्तरी क्षेत्र नम्बर २ बाट उपेन्द्र यादवलाई १८ हजार मतान्तरले हराउँदै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।
राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights