☰ open

रौतहट क्षेत्र नम्बर -१ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

२०७९ मंसिर ८, बिहीबार १४:१५
मिडियाखबर

रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले नेकपा एमालेका अजय गुप्तालाई ६ हजार ६०० मतान्तरले पराजित गरेका हुन् । नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ९२२ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights