☰ open

कुश्वाहाको दाबी मधेश प्रदेशको मुख्यमन्त्रीमा

२०७९ मंसिर १९, सोमबार ११:०५
मिडियाखबर

यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी हासिल गरेर प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानून राज्य मन्त्री समेत भइसकेका कुश्वाहाले पहिलादेखि नै मुख्यमन्त्री बन्ने सोच बनाएका थियो ।

मधेश प्रदेशमा नेपाली कांग्रेस,नेकपा एमाले,जनमत र जनता समाजवादी पार्टीको गठबन्धन सरकार बनेपछि पहिलो चरणमा समाजवादीका कुश्वाहा मुख्यमन्त्री बन्ने भएको छ ।

महोत्तरी क्षेत्र नम्बर ४ (२) बाट विजयी भएका कुश्वाहाले शीर्ष नेताहरुसंग भेटेर मुख्यमन्त्रीको दाबीसहित लविङ थालेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights