☰ open

सुकुम्बासीको बालेन शाह निकाल्दै डाटा प्रत्येक सुकुम्बासीको बैङ खातामा १० लाख भन्दा बढी

२०७९ मंसिर १९, सोमबार ११:२१
मिडियाखबर

सुकुम्बासीको नाममा धेरै हुकुम्बासी भएको र त्यसलाई छनबिन गर्नुपर्ने र वास्तविक जग्गा उपलब्ध गराउनुपर्ने धेरैको धारणा छ । सुकुम्बासी अयोग र नियमकानुन नै नहेरी बालेनले सत्ताको दुरुपयोग गरेको आरोप सुकुम्बासी पक्षधरले लाएका छन । सम्बन्धित निकाएले पनि बालेनलाई यस्तो सुझाव दिएका छन । बालेन समर्थकले भने सबैको सम्पत्ति छानबिन गर्ने सुझाव दिएका छन ।

डोजर लिएर सुकुम्बासी बस्ती हटाउन गएको काठमाडौ महानगर असफल भएको छ । नेपालीहरु अहिले दुई कित्तामा उभिएका छन । कसैले सुकुम्बासी पक्षको समर्थन गरेका छन भने कसैले बालेन शाहको । धेरैले त्यसरी बस्तिमा डोजर लाउनुभन्दा वास्तविक सुकुम्बासी पहिचान गर्नु पर्ने धारणा राखेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights