☰ open

नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता

२०७९ मंसिर २०, मंगलवार ११:५८
मिडियाखबर

नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको हो  विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको बताए हो।

सामाजिक सञ्जालमा चौधरीले लेखेका छन् -‘पंकज चौधरीजी को भेटेर धेरै खुशी लाग्यो । मेरो निर्वाचन क्षेत्र नवलपरासीसँग जोडिएको भारतको महाराजगञ्ज युपीबाट प्रतिनिधित्व गर्दै भारतका अर्थ राज्यमन्त्री चौधरीसँग नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाहरूबारे छलफल गर्न पाउँदा खुसी लागेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights