☰ open

प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री मानेर गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भइसकेको बताएका

२०७९ पुष ४, सोमबार १२:५०
मिडियाखबर

अध्यक्ष प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री मानेर गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भइसकेको बताएका हुन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री आलोपालो गर्ने सहमति भइरहेको बताए । यो समझदारी अहिले पनि कायमै रहेको उनले दाबी छ ।

प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखमा गठबन्धनबीच भागबन्डा हुने र प्याकेजमै सहमति हुनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights