☰ open

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्रीकाे अफर गरे

४ वर्ष
मिडियाखबर

प्रचण्ड र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको हो।  मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्‍न औपचारिक रुपमा प्रस्ताव गरेकाे छ।

उनले प्रचण्डलाई प्रधानमन्त्री बनाएर वामपन्थी सरकार बनाउने र प्रदेशमा पनि साेही अनुसार भागवण्डा गर्ने प्रस्ताव प्रचण्डलाई सुनाएका छन् ।

नेम्वाङले राष्ट्रपति भने एमालेबाट हुनुपर्ने प्रचण्डलाई बताएकाे स्राेतले भनेकाे छ । नेम्वाङलाई प्रचण्डले के जवाफ दिए भन्ने चाहिँ खुलिसकेकाे छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया