२०७९ पुष १४, बिहीबार ११:३३
मिडियाखबर

कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहेका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलको नेतासमेत रहेका रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको छन् ।
बिहान ९ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ३ देखि ४ बजेसम्म मतदान हुने ।
उम्मेदवारी दिएका कृष्णप्रसाद र रामसरोज दुवै संस्थापन पक्षकै हुन् । मधेश प्रदेश सभामा कांग्रेस दोस्रो ठूलो दल हो । उसका २२ जना प्रदेश सांसद छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया