☰ open

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोशिमा कार्की स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी

२०७९ माघ ३, मंगलवार १२:२२
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोशिमा कार्की स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएकी छिन । चिकित्सा पृष्ठभूमिकी कार्की स्वास्थ्य क्षेत्रको आन्दोलनबाट नेतृत्वमा स्थापित भएकी हुन । उनी ललितपुर ३ बाट प्रतिनिधिसभामा विजयी भएकी थिइन । राष्ट्रि स्वतन्त्र पार्टीले विज्ञताको आधारमा मन्त्री मनाउने नीति लिएका कारण एमालेको नेतृत्व रहेको मन्त्रालयमा कार्की राज्यमन्त्रीमा नियुक्त भएकी हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights