☰ open

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त

२०७९ माघ ४, बुधबार १६:१६
मिडियाखबर

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिङ्गो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छ। सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी मत परिणाम घोषणा भएपछि मुख्यमन्त्री यादवलाई बधाई तथा शुभकामनासमेत दिए । बुधवार प्रदेशसभामा पेस भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा १०२ सांसद उपस्थित रहेकोमा १०२ सांसदले नै विश्वासको मतको पक्षमा मतदान गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights