☰ open

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक पहिलो बैठक बसेको

२०७९ माघ ४, बुधबार १६:२३
मिडियाखबर

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक पहिलो बैठक बसेको छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । सबैको कार्यविभाजन समेत भइसकेको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights