☰ open

प्रधानमन्त्री र सभामुख भेटवार्ता

२०७९ माघ ९, सोमबार ०९:५१
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रचण्ड र घिमिरेबीच भेटवार्ता भएको हो।

भेटघाटमा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो।

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदले मतदान गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights