☰ open

संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर

२०७९ माघ १०, मंगलवार १५:३९
मिडियाखबर

संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका छन्।

उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुर लगिएको छ । आगो लगाउने को थिए र उनले किन आफैंलाई आगो लगाए भन्ने खुल्नसकेको छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights