☰ open

प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान गर्न थाले

२०७९ माघ १६, सोमबार १५:५९
मिडियाखबर

संघीय संसद् भवनअगाडि आफैंलाई पेट्रोल छर्केर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छन् ।

आगो लगाउनु अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको आधारमा प्रहरीले अनुसन्धान थालेको छन्। जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार आचार्यले आफूले पाउनु पर्ने रकम नदिएको आरोप लगाएका व्यक्तिहरुमाथि सोधपुछ सुरु गर्ने लागेको हो ।

प्रेमप्रसाद भाटभटेनी लगायतलाई उधारोमा सामान दिइरहेको परेको भन्दै उन्ीहरुले त्यो सामान बेचेर पैसा अन्यमा घुमाएर अरु मुनाफा कमाएपछि मात्रै बल्ल उत्पादकलाई दिने गरेको उल्लेख गरेका थिए र ‘धनी पैसाले नै उक्लेको उक्ल्यै, गरिब थिचिएको थिचियै’, उनले भनेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights