२०७९ माघ २२, आईतवार १६:२८
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको हो । रास्वपाको आइतबार बसेको केन्द्ीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको छ । तर, सरकारबाट भने सो पार्टी बाहिरिने भएको छ सभापति रवि लामिछानेले बैठकपछि पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया