२०८० बैशाख २५, सोमबार १४:५१
मिडियाखबर

प्रतिनिधि सभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै लामिछानेले भुटानी शरणार्थी प्रकरणमा तातेको ताप्के सेलाउँदै गइरहेको बताए छन्।
उनले सिंगो देश र अन्तर्राष्ट्रिय समूदायले भुटानी शरणार्थी प्रकरणमा कोहीपनि दोषी उम्किन नहुने बताए। मिलिजुली एकअर्कालाई बचाउने काम नहोस्। हामी यसलाई अत्यन्त नजिकबाट नियालीरहेका छौं,’ उनले भने।
अर्थमन्त्रीले ल्याएको बजेटका प्राथमिकता र सिद्धान्त ‘गरिनेछ’ ले भरिएको कर्मकाण्डी दस्तावेज मात्रै रहेको पनि उनले बताए। ।
फेसबुकबाट तपाईको प्रतिक्रिया