☰ open

साताको दोस्रो दिन पनि सेयर बजार १६.९३ ओरालो

२०८० बैशाख २५, सोमबार १५:२५
मिडियाखबर

साताको दोस्रो पनि सेयर बजार राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएको छ । बजार बढाउन लगानीकर्ताको मनोबल पनि उच्च हुनु आवश्यक छ । अहिले बजार लगानीकर्ताले सकरात्मक समचार सुन्न नपाउँदा मनोबल खस्किदैं गएको छ । लागनीकर्ताको मनोबल उच्च हुन नसक्दा बजार ओरालो लागि रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights