☰ open

बिहीबार पनि सेयर बजार ३२.३० अंक बढे

३ वर्ष
मिडियाखबर

बिहीबार पनि सेयर बजारका सबै सूचक उक्लिएका छन् । नेप्से परिसूचक ३२.३० अंक बढेर १८७७ अंकमा कायम भएको छन् ।  बुधबार ८५ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब ४७ करोडको छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया