☰ open

महोत्तरी को महोत्तरी बजार मा रहेको NMB बैंकबाट ४ जना बन्दुकधारी को समूहले करिब ४० लाखको लुटपाट

२०८० जेष्ठ १६, मंगलवार १५:४३
मिडियाखबर

एनएमबी बैंकको शाखाबाट पैसा लुटपाट भएको छ । महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको शाखाबाट चार जना युवाको समूहले लुटपाट गरेको हो ।

प्रहरीका अनुसार मंगलबार दिउँसो १२ बजे तिर चार जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन् । ससिटिभी फुटेज अहिले समाजिक संजालमा बाहिरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights