☰ open

आज सन्दीप लामिछानेले दक्षिण अफ्रिका जान लागेको

२०८० जेष्ठ २२, सोमबार १०:४३
मिडियाखबर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली लेग स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छ । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights