☰ open

प्रतिनिधि सभा बैठकमा सांसद मनिष झाले तराई क्षेत्रमा आएको ‘लु’ कारण हुने सम्भावित स्वास्थ्य जोखिमका बारेमा सरकारलाई ध्यानाकर्षण गराए

२०८० जेष्ठ २६, शुक्रबार १२:५८
मिडियाखबर

संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभा बैठकमा सांसद मनिष झाले तराई क्षेत्रमा आएको ‘लु’ कारण हुने सम्भावित स्वास्थ्य जोखिमका बारेमा सरकारलाई ध्यानाकर्षण गराएका छ।

उनले भने, ‘ ‘लु’ को प्रभाव विश्वमा वर्षेनी २० करोड ५० लाख जनमानसमा परेको छ । नेपालमा पनि यसको सम्भावना धेरै देखिन्छ । युरोपमा विगतमा हजारौ. मानिसको मृत्यु भइसकेको छ। हाम्रोमा तथ्यांकले धेरै नदेखिएपनि  प्रभाव धेरै छ । यसले मानसिक स्वास्थ्यमा एकदमै ठुलो असर पार्न सक्छ । यसले पाँच दिनको लु मात्र होइन बर्षैसम्म प्रभाव पार्न सक्छ ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights